खाता केन्द्रका बारेमा

खाता केन्द्रमा भएको WhatsApp सबै ठाउँमा उपलब्ध छैन।

खाता केन्द्र एउटा यस्तो ठाउँ हो जहाँ तपाईं आफ्नो सबै खाताहरूमा लग इन गर्ने जस्ता जडान गरिएका अनुभवहरू व्यवस्थापन गर्न सक्नुहुन्छ, र आफ्नो सम्पर्क जानकारी, विज्ञापन प्राथमिकताहरू र आफ्नो खाताहरूमा भुक्तानीहरू जस्ता खाता सेटिङहरू परिवर्तन गर्न सक्नुहुन्छ। तपाईंले उही खाता केन्द्रमा Facebook, Instagram, WhatsApp र Meta खाताहरू थप्न सक्नुहुन्छ।


तपाईंले उही खाता केन्द्रमा खाताहरू थपेपछि हामी ती खाताहरूलाई थप अनुकूत बनाइएको अनुभव प्रदान गर्न र खाताहरूलाई Facebook, Instagram र Meta Horizon जस्ता Meta टेक्नोलजीहरूमा फलो गर्न खाताहरूको जानकारी प्रयोग गर्ने छौँ।

खाता केन्द्र मार्फत आफ्नो Facebook, Instagram र Meta खाताहरू कसरी मेटाउने वा अस्थायी रूपमा निष्क्रिय गर्ने सिक्नुहोस्।

यदि तपाईं आफ्नो खातामा लग इन गर्न सक्नुहुन्न भने के गर्ने भन्ने बारे थप जान्नुहोस्।

आफ्नो खातासम्बन्धी सेटिङ व्यवस्थापन गर्नुहोस्

आफ्नो सबै खाताहरूको जडान गरिएको अनुभव व्यवस्थित गर्नुहोस्

आफ्नो खाता केन्द्र व्यवस्थापन गर्नुहोस्